आज: २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

बढ्यो सुनचाँदीको मूल्य


  • चौतारीपाटी
  • २०८० माघ १६, मंगलबार मा प्रकाशित ७ महिना अघि
  • ९२ पाठक संख्या
  • काठमाडौँ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर १ लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ कायम भएकाे छ ।

    यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर १४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट