माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

chautaripati April 20, 2021
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा आज दिउँसो एक बजे बस्दैछ । बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ । यस्तै आजको बैठकमा संसद अधिवेशन अन्त्यपछिको अवस्था र पार्टीको सांगठनिक गतिविधिबारे छलफल हुने एक स्थायी स्थायी
सदस्यले जानकारी दिए ।