नेपाल-खनाल पक्षको आकस्मिक बैठक बानेश्वरको एक होटलमा जारी

chautaripati April 20, 2021
नेपाल-खनाल पक्षको आकस्मिक बैठक बानेश्वरको एक होटलमा जारी

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षको आकस्मिक बैठक बानेश्वरको एक होटलमा जारी रहेको एक नेताले जानकारी दिए ।
उनका अनुसार खनाल नेपाल पक्षका काठमाडौमा उपलव्ध सांसद तथा केन्द्रीय सदस्यहरु सहभागी छन् ।