एमालेले माग्यो नेपाल पक्षीय ३२ जना सांसदहरुलाई स्पष्टीकरण(पत्रसहित)

chautaripati April 20, 2021
एमालेले माग्यो नेपाल पक्षीय ३२ जना सांसदहरुलाई स्पष्टीकरण(पत्रसहित)

काठमाडौं । नेकपा (एमाले)ले माधवकुमार नेपाल पक्षीय ३२ जना सांसदहरुलाई स्पष्टीकरण सोधेको छ ।

एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव ईश्वरी रिजालले नेपाल पक्षीय संघीय सांसद २७ र प्रदेश सांसद ५ सहित ३२ जनालाई मंगलबार स्पष्टीकरण सोधेको जानकारी दिए ।

माधवकुमार नेपालसहितका सांसद माथि पार्टी विधि विधान उलंघन गरेको आरोप लगाइएको छ । हेर्नुस् पत्र: