रुसमा निर्मित स्पुतनिक–भी लाई आपत्कालीन प्रयोगका लागि अनुमति

chautaripati April 20, 2021
रुसमा निर्मित स्पुतनिक–भी लाई आपत्कालीन प्रयोगका लागि अनुमति

रुसको एफएसबीआई एनएफ गामालिया नेसनल रिसर्च सेन्टर अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजी अफ द मिनिस्ट्री अफ हेल्थ अफ रसियाले यो भेक्टर भ्याक्सिन निर्माण गरेको स्पुतनिक–भी लाई आपत्कालीन प्रयोगका लागि औषधि स्वास्थ्य विभागले अनुमति दिएको छ ।

यसलाई १८ वर्षभन्दा माथि उमेर समूहलाई ०.५ एमलको दुई डोजमा दिइनेछ । यसलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न पर्छ ।