नायिका केकी अधिकारीलाई कोरोना संक्रमण

chautaripati April 20, 2021
नायिका केकी अधिकारीलाई कोरोना संक्रमण

काठमाडौँ । नायिका केकी अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पहिलो पटक परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपनि उनले विश्वास गरेकी थिइन । तर दोश्रो पटक परीक्षण गर्दा रिपोर्ट पुनः पोजेटिभ आएको उनले बताइन् ।