एमालेको केन्द्रिय कमिटी बैठक सुरु

chautaripati July 21, 2021
एमालेको केन्द्रिय कमिटी बैठक सुरु

काठमाडौँ । एमाले संस्थापन पक्षको केन्द्रीय कमिटीको बैठक शुरू भएको छ ।

सोमवार शुरू भएको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाकक्षमा शुरू भएको हो ।