आज: २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

घट्यो सुनको मूल्य


  • चौतारीपाटी
  • २०८० पौष १५, आईतबार मा प्रकाशित ८ महिना अघि
  • २१९ पाठक संख्या
  • काठमाडौँ । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ सय रुपैयाँले घटेर १ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ ।

    यस्तै, तेजाबी सुन आज १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको छ ।

    आज महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाकाे १४ सय ५५ रुपैयाँ कायम भएकाे छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट