आज: २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?


  • चौतारीपाटी
  • २०८० माघ १, सोमबार मा प्रकाशित ७ महिना अघि
  • १३० पाठक संख्या
  • काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ३०० रुपैयाँ बढेर एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।

    चाँदीको मूल्य भने स्थिर छ । चाँदीको कारोबार मूल्य तोलाको १४ सय २० रुपैयाँमा स्थिर छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट