सडक निर्माणका ठेकेदारले मजदुरलाई पैसा नदिएको भन्दै मजदुर र स्थानीयले सडक अवरोध गरेका छन् ।
मजदुरलाई पारिश्रमिक र स्थानीय व्यापारीको भुक्तानी नदिएको भन्दै राजविराज-हनुमाननगर सडकखण्डअन्तर्गत सप्तरीको तोपामा सडक अवरुद्ध गरिएको हो ।
राजविराज-हनुमाननगर सडक निर्माणका ठेकेदार साह कनस्ट्रक्सनले मजदुरलाई काम लगाएर पारिश्रमिक नदिएको आरोप छ ।
प्रतिक्रिया दिनुहोस