काठमाडौँ
सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेपछि यो रुट भएर चल्ने सवारी आवागमनमा बाधा पुगेको छ । ढल फुटेर सडकको आधा भाग ओगट्दा यातायातका साथै पैदलयात्रुलाई समेत आवतजावतमा समस्या भएको छ ।
ढल फुटेर निस्किएको लेदोले गर्दा हिाड्नलाई सास्ती बेहार्नुपरेको परेको एक पैदलयात्रुले बताए ।
पूर्वी गेट वरपरका स्थानीयहरु पनि ढलको दुर्गन्धका कारण समस्यामा परेका छन् ।
प्रतिक्रिया दिनुहोस